गृहपृष्ठ खबर स्वास्थ्य सामाग्री ल्याउन भएको सम्झौता रद्ध, ५ करोड रुपैयाँ धरौटी पनि जफत

स्वास्थ्य सामाग्री ल्याउन भएको सम्झौता रद्ध, ५ करोड रुपैयाँ धरौटी पनि जफत

सरकारले चीनबाट स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग भएको सम्झौता रद्ध गरेको छ ।

स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रद्ध गरेको हो । विभागले ५ करोड रुपैयाँ धरौटी पनि जफत गरेको पनि महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित् समाचार