गृहपृष्ठ खबर अपडेट ः बाणगंगामा आइसोलेसन सेन्टर कहाँ राख्ने भन्ने बिषय दुविधा

अपडेट ः बाणगंगामा आइसोलेसन सेन्टर कहाँ राख्ने भन्ने बिषय दुविधा

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको आकस्मिक बैठक सुरु भएको छ । एकैदिन कोरोना संक्रमितको सख्या नगरमा ६ पुगेपछि आइसोलेशन कहा राख्ने भन्ने बिषयमा बैठक सुरु भएको नगरका उपप्रमुख चक्र अर्यालले वैखरी अनलाइनलाई बताए । आइसोलेशन कहाँ राख्ने र उपयुतm स्थान कहाँ होला भन्ने बिषयमा छलफल चलीरहेको बाणगंगा नगरपालिकाका प्रवतmा बिष्णु पौडेलले बताए ।

सम्बन्धित् समाचार