गृहपृष्ठ खबर रुपन्देहीमा पाँच जनाको सामुहिक हत्या, एक जना फरार

रुपन्देहीमा पाँच जनाको सामुहिक हत्या, एक जना फरार

रुपन्देहीको तिलोत्तमा -१० कान्छीबजार मैनहवामा सोमबार राती पाँच जनाको सामूहिक हत्या भएको छ । भैंसीफर्ममा काम गर्ने ५ जनाको हत्या भएको र उक्त फर्ममा काम गर्ने अर्को एक जना अज्ञात रहेको प्रहरीले बताएको छ । फरार रहेको सुर्खेतका झपेन्द्र सिंजालीको बारेमा प्रहरीले खोजि गरिरहेको छ ।

अवेर राती भएको उक्त घटनामा सिंजालीको हात हुन सक्ने भन्दै प्रहरीले अनुसन्धानसंगै फरारको खोजि भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित् समाचार