गृहपृष्ठ खबर बाँकेको अगैयामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

बाँकेको अगैयामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

बाँकेको अगैयामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा १२ च २७८९ नम्बरको कार मंगलबार दिउसो १ बजेतिर दुर्घटना हुँदा चालक चितवनको भरतपुर महानगरपालिका वडा नं. १२ निवासी ४१ बर्षीय कमलनाथ लम्लास र सोही जीपमा सवार पूर्वी नवलपरासीको कावासोतिका २२ बर्षीय क्षितिजराज कुँवरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

तिब्र गतिका कारण राप्ती सोनारी गाउँपालिका वडा नं. १ मा दुर्घटनामा परेको ईप्रका कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताए । उक्त जीपमा दुईजना मात्रै सवार थिए ।

सम्बन्धित् समाचार