गृहपृष्ठ खबर रुपन्देहीमा मोटरसाईकल दुर्घटना, १ जनाको मृत्यु

रुपन्देहीमा मोटरसाईकल दुर्घटना, १ जनाको मृत्यु

प्रकाशित मिति:

बुटवल । रुपन्देहीमा मोटरसाईकल दूर्घटनामा परेर १ जनाको मृत्यु भएको छ । रुपन्देहीको मायादेवी गाउँपालिका–५ मकरीस्थित भित्री सडक खण्डमा मझगावाबाट भैरहवातर्फ जाँदै गरेको लु ३४ प ३४२५ नं. को मोटरसाईकल दुर्घटना हुँदा सियारी गाउँपालिका ४ पर्सोनीका ३३ वर्षीय रिजमान अहमद मुसमानको मृत्यु भएको हो ।

सम्बन्धित् समाचार