आर्थिक अभावका कारण उपचार गर्न नपाएका बाणगंगा नगरपालिका वडा नम्बर ७ का क्यान्सर पिडित दिपक सुनारका लागि उपचारार्थ आर्थिक सहयोग जुट्न थालेको छ । केही हप्ता अगाडी वैखरी अनलाइन मार्फत भिडियो सामाग्री प्रसारण भए पछि सहयोगी हातहरू पिडितको उपचारका निमित्त अर्थ संकलनमा जुट्न लागेका हुन् ।
सुनारको उपचारका निमित्त स्वदेश तथा बिदेशमा रहेका शुभेच्छुकहरू बाट आर्थिक सहयोग संकलन भएको छ ।
सुरेश सिर्पाली हाल मलेसियाबाट ः २५,०२०
तिलक गिरि(महेन्द्र) बाणगंगा ५,०००
तिलक गिरि(महेन्द्र) बाणगंगा ५,०००
चन्द्र बहादुर सुनार हाल भारत ५,०००
राजु सुनार ः ५,०००
प्रशाद सुनार ः ५,०००
बिश्वकर्मा युथ क्लव २०,०१५
प्रमोद सुनार ५,००५
चन्द्र परियार हाल कतार १०,०००
अनुराग पुन हाल कतार ५,०००
सन्तोष पन्थी २,०००
दिपेन्द्र श्रेष्ठ ५,००५
राजु सुनार ः ५,०००
प्रशाद सुनार ः ५,०००
बिश्वकर्मा युथ क्लव २०,०१५
प्रमोद सुनार ५,००५
चन्द्र परियार हाल कतार १०,०००
अनुराग पुन हाल कतार ५,०००
सन्तोष पन्थी २,०००
दिपेन्द्र श्रेष्ठ ५,००५
लगायत विभिन्न सहयोगदाताहरू मार्फत उपचारका निमित्त रकम संकलन भएको छ साथै उपचारका निमित्त ठुलै धनराशि आवश्यक पर्ने हुँदा परिवारले थप सहयोगको निमित्त अनुरोध समेत गरेको छ ।