वैखरी अनलाइन
कपिलवस्तुमा कोरोनाको जोखिम बढेपछि थप कडाईका साथ लकडाउन हुने भएको छ । जिल्ला प्रशासनले सुचना निकाल्दै दैनिक बिहान ८ बजेदेखि १० बजेसम्म मात्र पसलहरु खुल्ने जनाएको छ ।