कपिलवस्तुको तौलीहवामा रहेको कपिलवस्तु अस्पतालमा आकस्मिक प्रस्तुती सेवा बाहेक सबै सेवा भन्द भएका छन । अस्पतालमा कुल ८२ जना कर्मचारी मध्य २५ जना स्वास्थ्यकर्मी कोरोना सक्रमित र हातपात तथा गाली गलौजको घटनाले गर्दा आकस्मिक प्रस्तुती सेवा बाहेक सबै सेवा बन्द भएका हुन ।
चियाले पोलेर मृत्यु भएका बालिकाको उपचारमा अस्पतालले लापरबाही गरेका कारण भन्दै पिडित पक्षले हातपातसहित अस्पतालका कर्मचारी माथि दुव्र्यवहार भएको भन्दै अस्पतालका कर्मचारीले सेवा बन्द गर्ने चेतावनी समेत दिएका थिए ।