गृहपृष्ठ खबर संयम र सचेत भई आफ्नै घरमा तीज मनाउन कपिवस्तुवासीलाई प्रशासनको आग्रह

संयम र सचेत भई आफ्नै घरमा तीज मनाउन कपिवस्तुवासीलाई प्रशासनको आग्रह

प्रकाशित मिति:

हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज संयम र सचेत भई आफ्नै घर परिवारसंग मात्र मनाउन प्रशासनले आग्रह गरेको छ । कोरोनाको उच्च जोखिम तथा बिस्तार बढेकोले आफु र अरुलार्इृ बचाउन समेत यो पर्वमा होसियारी अपनाउनु पर्ने बताईएको छ । प्रजिअ दीर्घ नारायण पौडेलले सुचना जारी गर्दै यो पर्व मनाउदा धेरै जना जम्मा नगर्ने, बाहिर नकिस्कने मास्कको प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, समय समयामा साबुन पानीले हात धुन आग्रह गरिएको छ ।

पाहुन पनि नजाने र पाहुना पनि नबोलाउने कार्यलाइृ काडईकासाथ पालन गर्न अपील गरिएको छ ।

सम्बन्धित् समाचार