गृहपृष्ठ खबर कपिलवस्तुमा सर्पको टोकाईबाट एक बर्षमा ९ जनाको मृत्यु, २३ घाइते

कपिलवस्तुमा सर्पको टोकाईबाट एक बर्षमा ९ जनाको मृत्यु, २३ घाइते

प्रकाशित मिति:

वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लामा सर्पको टोकाईबाट एक बर्षको अवधिमा ९ जनाको मृत्यु भएको छ ।

आर्थिक बर्ष २०७९÷८० को एक बर्षको अवधिमा कपिलवस्तुमा ९ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको तथ्याङक अनुसार सर्पको टोकाइबाट ४ महिला, ४ बालक र १ बालीका गरी ९ जनाको मृत्यु भएको छ ।

त्यस्तै १० महिला ९ पुरुष २ बालक तथा २ बालीका गरी २३ जना सर्पको टोकाइबाट घाइत भएका छन ।

 

 आ.ब. २०७९/८० को कपिलवस्तु जिल्लामा सर्पको टोकाई बाट मृत्यु/घाइते हुनेको विवरण
सि.न. मिति जिल्ला बर्ष लिङग अवस्था नाम ठेगाना
मृत्यु घाईते
२०७९।०४।०८ कपिलवस्तु १२ बालक रविन्द्र चमार शुद्धोधन गा.पा.२ मेहनिया
२०७९।०४।०९ कपिलवस्तु २२ पुरूष सन्दिप बानिया कपिलबस्तु न.पा. ४ पिपरी
२०७९।०४।१० कपिलवस्तु १६ बालक 1 सुदिप रैदास कपिलबस्तु न.पा. ५ डंगरी
२०७९।०४।१२ कपिलवस्तु बालिका साहिवा खातुन कपिलबस्तु न.पा. १० पिप्रहवा
२०७९।०४।१३ कपिलवस्तु ३१ पुरूष माधव कँवर ई.प्र.का बहादुरगंज क.व
२०७९।०४।१५ कपिलवस्तु २० महिला मदिउर खातुन शुद्धोधन गा.पा. ३  सानो सिसहनिया
२०७९।०४।२० कपिलवस्तु २४ महिला अनिता गुप्ता कपिलवस्तु न.पा.११ पर्सैया पकडी
२०७९।०४।२० कपिलवस्तु ४८ पुरूष अब्दुल्ला मुसलमान महाराजगंज न.पा.२ पडरिया
२०७९।०४।२४ कपिलवस्तु १२ बालक आदित्य यादव मायादेवी गा.पा.  ३ अतरपरी
१० २०७९/०४/३१ कपिलवस्तु १८ पुरूष नखुलेको यसोधरा गा.पा.५ बुढापार
११  २०७९।०५।०३ कपिलवस्तु ८० पुरूष बुद्ध बानिया कपिलवस्तु न.पा ३ मैता
१२ ०५/०३/२०७९ कपिलवस्तु ५० महिला पुष्पा अधिकारी कपिलवस्तु न.पा १० बेकुली
१३ २०७९।०५।०८ कपिलवस्तु बालिका सकिला खातुन कपिलवस्तु न.पा ०७ धरमपनिया
१४  २०७९।०५।०८ कपिलवस्तु २४ पुरूष मैनौला अलि मु.  मायादेवी गा.पा ०२ घरवलीया
१५ २०७९।०५।१२ कपिलवस्तु ३५ महिला कलावती यादव  यशोधारा गा.पा.१ तितिर्खा
१६ २०७९।०५।१३ कपिलवस्तु बालक रिवाज थारु बुद्धभुमि न.पा. २
१७ २०७९।०५।१८ कपिलवस्तु २० महिला सुधा केवट कपिलवस्तु न.पा. ११ रेहेरा
१८ २०७९।०६।०३ कपिलवस्तु ४५ महिला सुनिता केसी क.न.पा. वाड नं ११ जहदी
१९ २०७९।०६।०४ कपिलवस्तु २० महिला दुर्गा चाई कपिलवस्तु न.पा.२ बर्गदवा
२० २०७९।०६।०७ कपिलवस्तु १८ पुरुष ओम हरी बरई मायादेबी गा.पा.-७ गणेशपुर
२१ २०७९।०६।१६ कपिलवस्तु २४ महिला खुस्बु निसा मायादेवी गा.पा. ६ बडसुरवा
२२  २०७९।०७।२२ कपिलवस्तु ५६ महिला तुलसा खनाल शिवराज न.पा २ वालापुर
२३ २०७९।०८।०९ कपिलवस्तु २९ पुरुष नखुलेको बिजयनगर गा.पा. ४
२४ २०७९|०८|२९ कपिलवस्तु ४२ पुरुष बेचु प्रसाद केवट  कपिलवस्तु न.पा. ११ जहदी
२५ २०८०।०३।०९ कपिलवस्तु ४० महिला कमला बरइ शुद्धोधन गा.पा.४
२६ २०८०।०३।२५ कपिलवस्तु १६ बालिका ममरा रेदास बुद्धभुमि न.पा. १०
२७ २०८०।०३।२५ कपिलवस्तु ३० महिला अनिता यादव महाराजगंज न.पा.३
२८ २०८०।०३।२६ कपिलवस्तु १२/९ बालक दिपक भुषाल / प्रदिप भूषाल बुद्धभुमि न.पा. १
२९ २०८०।०३।२७ कपिलवस्तु २५ महिला जुमाली यादव मायादेवी ०७ लालपुर
३० २०८०।०३।२९ कपिलवस्तु १८ महिला सरस्वती मुराउ शुद्धोधन गापा-०२
३१ २०८०।०३।३० कपिलवस्तु ६० महिला सवारी देवी उपाध्याय कपिलवस्तु नपा -३
जम्मा २३
संख्यात्मक विवरण
सि.न. घटना संख्या मृत्यु जम्मा घाईते जम्मा कुल जम्मा
माहिला पुरुष बालक बालिका माहिला पुरुष बालक बालिका
३१ १० २३ ३२
मिति २०८०।०३।२८ गते

सम्बन्धित् समाचार