गृहपृष्ठ Featured बंगलादेश च्याम्पियन, नेपालको उपाधि चुम्ने सपना चकनाचुर

बंगलादेश च्याम्पियन, नेपालको उपाधि चुम्ने सपना चकनाचुर

प्रकाशित मिति:

साफ महिला च्याम्पियनसिपको उपाधि उचाल्ने नेपालको सपना फेरि एकपटक चकनाचुर भएको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग २–१ गाेलअन्तरले निराश भयो ।

प्रतिस्पर्धात्मक खेलमा नेपाललाई हराउँदै बंगलादेशले उपाधि रक्षा गरेको हो । अघिल्लाेपटक पनि फाइनलमा नेपाल बंगलादेशसँगै पराजित भएको थियो ।

सम्बन्धित् समाचार