गृहपृष्ठ खबर प्युठानमा थप १३ जनामा कोरोना पुष्टि

प्युठानमा थप १३ जनामा कोरोना पुष्टि

प्युठानमा थप १३ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यलाय भैरहवामा कोरोना परिक्षण हुँदा थप १३ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुबेदिले बताउनुभयो । उहाका अनुसार प्युठान नगरपालिकाका -५ जना, झिम्रुक गाउँपालिकाका-१ जना र सरुमारानि गाउँपालिकाका -७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित मध्ये १ महिला र १२ जना पुरुष छन। संक्रमित २१ देखि ४७ बर्ष उमेर सम्मका छन।

सम्बन्धित् समाचार