गृहपृष्ठ प्रदेश नं ५ बाइकले पैदल यात्रीलाई ठक्कर दिदा १ को मृत्‍यु २ को अवस्था गम्भीर

बाइकले पैदल यात्रीलाई ठक्कर दिदा १ को मृत्‍यु २ को अवस्था गम्भीर

प्रकाशित मिति:

बुद्धभुमी नगरपालिका १ बसन्तपुर शिवालय मन्दिर अगाडी बाइकले पैदल यात्रीलाई ठक्कर दिएको छ।

मन्दिरबाट पुजा गरेर फर्किने क्रममा गोरुसिङ्गेबाट पिरापानी जाँदै गरेको प्रदेश २-०३ ००६ प ११६८ नम्बरको बाइकले बसन्तपुर निवासी बिष्णु श्रेष्ठलाई ठक्कर दिएको हो ।  घाइतेहरुलाई उपचारका लागि बुटवलको क्रिम्सन अस्पातल लगिएको छ । उपचारको क्रममा बिष्णु श्रेष्ठको मृत्‍यु भएको छ ।

बाइकमा सभार पिरापानीका लक्ष्मण पौडेल र सन्तोष मगर पनि घाइते भएका छ्न । घाइते मध्य विस्णु र लक्ष्मणको अवस्था गम्भीर रहेको छ । घाइतेलाई उपचारका लागि बुटवल पठाइएको छ। तिव्र गतिका कारण दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छ्न ।

सम्बन्धित् समाचार