कपिलवस्तुको वाणगंगा ८ चप्परगाउँमा कार र मोटरसाइकल एक आपसमा ठोकिदाँ गम्भीर घाइते भएका थारुको उपचारको क्रममा मृत्यु भएको छ ।
गम्भीर घाइते वाणगंगा ८ निवासी राजु थारुलाई उपचारका लागी बुटवल रिफर गरीएको थियो तर अवस्था जटिल भएकाले उपचार सम्भव नभएको अस्पतालले जनाएको छ ।
घटनाबारे थप अनुसान्धन भईरहेको र थप विवरण पनि आउन बाँकी रहेको ईलाका प्रहरी कार्यलय पिपराले जनाएको छ ।