जेठ ३
कपिलवस्तुका सासंद बिरेन्द्र कनौडीया काठमाण्डौ पुगेका छन । जिल्ला प्रहरी कार्यालयले चितवनले उनलाई फिर्ता पठाएको समाचार वैखरी अनलाइन लगायत सञ्चार माध्ययमबाट प्रकाशन प्रशारण भएको थियो ।
प्रहरीले फिर्ता पठाएका कनोडीयालाई केन्द्रको आग्रहपछि केही समयपछि छोडीएको थियो । कनोडीया गए राती १ बजे काठमाण्डौ पुगेका हुन ।