गृहपृष्ठ खबर नेबिसघं उपसभापति न्यौपानेद्धारा सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्त्रण

नेबिसघं उपसभापति न्यौपानेद्धारा सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्त्रण

नेपाल बिद्यार्थी सघं कपिलवस्तुका उपसभापति तथा बिद्यार्थी नेता शकंर प्रसाद न्यौपानेले सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेका छन । यो बिषम अवस्थामा पनि जन जनमा खबर पु¥याउन निरन्तर लागी परेको बताउदै उनले सञ्चारकर्मीलाई धन्यवाद समेत ज्ञापन गरेका छन ।

जिल्लाको वैखरी अनलाइन र सामुदायिक रेडीयो बाणगंगालाई उनले स्वास्थ्य सामाग्री प्रदान गरेका हुन । यसरि स्वास्थ्य सामग्री उपलब्ध गराएर संचारकर्मिको स्वास्थ्यमा सहयोग गरेकोमा संचार संस्थाहरुले आभार ब्यक्त गरेका छन । विद्यार्थी नेता न्यौपाने एक दशकबाट बिद्यार्थी राजनितिमा सक्रिय रहदै आएका छन ।

सम्बन्धित् समाचार