गृहपृष्ठ खबर कपिलवस्तु- जिल्लाकै आधा कोरोना संक्रमित संख्या दुई पालिकामा,पहिलो यशोधरा,दोस्रो महाराजगन्ज

कपिलवस्तु- जिल्लाकै आधा कोरोना संक्रमित संख्या दुई पालिकामा,पहिलो यशोधरा,दोस्रो महाराजगन्ज

प्रकाशित मिति:

कपिलवस्तु । जिल्लाकै झन्डै आधा संक्रमित दुई पालिकामा रहेका छन् ।जिल्लामा यशोधरा गाउँपालिकामा सबैभन्दा धेरै संक्रमित १३५ देखिएका छन् भने दोस्रो धेरै संख्या महाराजगन्ज नगरपालिकामा ६५ संक्रमित देखिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार महाराजगन्ज नगरपालिकाका अाज पुष्टि भएका नयाँ संक्रमित वाड न ९ बर्ष १८,२० का २ पुरुष र वाड न १० बर्ष १६,२१,२२,२४,२६,२७,३५, ३६,३७,३९,३९,४६,४८,का १३ पुरुष गरि कुल १५ जना रहेका छन् । यससँगै महाराजगन्ज नगरपालिकामा जम्मा संक्रमितको संख्या ६५ पुगेको छ ।

कपिलवस्तुमा कोभिड १९ का थप ४४ जना व्यक्तिमा पोजेटिभ पुष्टि भएसंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ४७५ पुगेको छ ।

सम्बन्धित् समाचार