गृहपृष्ठ खबर अग्रज तथा वौद्धिक व्यक्तित्वले शिक्षामा लगानी गर्नुपर्ने : संविधान सभा सदस्य उपाध्याय

अग्रज तथा वौद्धिक व्यक्तित्वले शिक्षामा लगानी गर्नुपर्ने : संविधान सभा सदस्य उपाध्याय

प्रकाशित मिति:

सिद्धार्थ क्याम्पस वाणगंगा कपिलवस्तुको क्युएए प्रमाणीकरण समारोहमा सम्बोधन गर्दै संविधान सभा सदस्य डोर प्रसाद उपाध्यायले शिक्षा क्षेत्रमा शैक्षिक क्षेत्रका अग्रज तथा वौद्धिक व्यक्तित्वले शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ । उपाध्यायले सिद्धार्थ क्याम्पस जिल्लाकै गौरव रहेको र यस क्याम्पसलाई क्युएएको प्रमाण पत्र दिलाउन अहोरात्र खटनु हुने सम्पुर्णलाई धन्यवाद दिनुभएको थियो ।

उहाँले सिद्धार्थ क्याम्पसबाट उत्पादित जनशक्ति देशकै दक्ष जनशक्ति बन्दै देशकै शैक्षिक क्षेत्रको केन्द्रविन्दु बन्न सकोस् भन्दै क्याम्पसलाई शुभकामना समेत दिनुभएको छ ।

सम्बन्धित् समाचार