साउन ४ प्युठान
प्युठानकाे स्वर्गद्वारी धरमपानिमा गए राति ११ बजे लु २ च ४२३४ नम्बर काे ट्याक्टर दुर्घटना हुँदा घटना स्थलमै सात जनाकाे ज्यान गएकाे छ । ज्यान जाने माेटरबाटाे निर्माणमा कार्यरत राेल्पाका मजदुर रहेकाे बताईएकाे छ ।
ऊद्धारका लागि घटना स्थलमा नेपाल प्रहरी नपाली सेना र स्थानीय जन्ता त्यहाँ पुगेका छन्। मृत्यु हुनेमा रोल्पाका रुन्टिगढि गाउँपालिका–५ वाईजाका अन्दाजी २१ वर्षिय सागर वस्नेत, २४ वर्षिय रिम वहादुर वस्नेत, १९ वर्षिय विरेन्द्र वाठा मगर, १९ वर्षिय थमन वाठा मगर, गोर्वधन वुढामगर, २५ वर्षिय कविराम वस्नेत रहेका जिल्ला प्रहरी कार्यलय प्युठानले जनाएकाे छ।
प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाकाे गयाे ज्यान


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैकरेन्ट लागेर मरे १० पशु चौपाया
३ घण्टा अघि
अब ‘प्रांशु फेशन कलेक्शन’मा ‘बेबी जोन’ पनि
८ घण्टा अघि