गृहपृष्ठ खबर कपिलवस्तुकी ६ वर्षीय जिया भुसाल,सानै उमेरमा यति ठूलो प्रतिभा( भिडियोसहित )

कपिलवस्तुकी ६ वर्षीय जिया भुसाल,सानै उमेरमा यति ठूलो प्रतिभा( भिडियोसहित )

प्रकाशित मिति:

कतिपय बालबालिकाको सानै उमेरमा पनि दिमाग दुई गुणा चल्ने हुन्छ। ती मध्ये एक बालिका हुन् जिया भुसाल बुद्वभूमी नगरपालिका वाड नम्बर ९ निवासी जिया भुसाल पछिल्लो समयमा सामान्य ज्ञान,सांगितिक क्षेत्र,र अन्य यस्तै कुरामा निकै चर्चामा आएकी छिन्।

पिता धनीराम भुसाल र माता लक्ष्मी भुसालको काखबाट जन्मिएकी जियाले अाफ्नो बुबालाई गुमाएको एक महिना हुँदैछ । यति सानै उमेरमा जिया भुसालले क ख उल्टो सुल्टो र अन्य समसामायिक बिषयमा पनि निकै राम्रो आफ्नो प्रतिभा देखाउँछिन्।

यी नानीको सम्मान स्वरुप यो भिडियो सेयर गरिदिनु होला
कपिलवस्तुकी ६ वर्षकी बालिका जियाको कस्तो अद्भुत क्षमता, सामान्य ज्ञान जहाँबाट सोधे पनि बताउन सक्ने हेर्नुस् भिडियो :      https://youtu.be/7ecGpdO23ik

सम्बन्धित् समाचार