४ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । बैठक बुधबार दिउँसो साढे २ बजे संसद भवनको ल्होत्से हलमा बोलाइएको नेपाली कांग्रेसले जनाएको छ