गृहपृष्ठ खबर कपिलवस्तुमा गोलि चल्यो, १ जना गम्भीर घाइते

कपिलवस्तुमा गोलि चल्यो, १ जना गम्भीर घाइते

वैखरी अनलाइन
कपिलवस्तुमा भर्खरै गोलि चलेको छ । गोलि चल्दा कपिलवस्तु तौलिहह्वा १ का दिपक पान्डे गम्भीर घाइते भएका छ्न । घाइते उनी कपिलवस्तु नगरपालिका वड न : १ का हुन ।
उनको शरीरमा २ ठाउँ गोलि लागेको छ । कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछी अहिले बुटवल रिफर गरिएको छ ।

सम्बन्धित् समाचार