गृहपृष्ठ खबर रेलमार्गका लागि १० अर्ब ३ करोड बजेट

रेलमार्गका लागि १० अर्ब ३ करोड बजेट

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षका लागि रेलमार्गमा १० अर्ब ३ करोड रकम बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट प्रस्तुत गर्दै काठमाडौं उपत्यकामा मेट्रो रेलदेखि काठमाडौं रक्सौल र केरूङ-पोखरा रेलमार्गका लागि सम्भाव्यता अध्ययन र जोगबनी-विराटनगरमा रेल चलाउने, जनकपुर जयनगरमा रेल चलाउने लगायतका योजना बनाएको छ।

सम्बन्धित् समाचार