गृहपृष्ठ खबर कपिलवस्तुमा थप केही सेवा खुकुलो पार्दै एक हप्ता निषेधाज्ञा थप

कपिलवस्तुमा थप केही सेवा खुकुलो पार्दै एक हप्ता निषेधाज्ञा थप

प्रकाशित मिति:

वैखरी अनलाइन : कपिलवस्तुमा थप केही सेवा खुकुलो पार्दै एक हप्ता निषेधाज्ञा थप गरिएको छ । आज राती १२ बजे सकिदै गरेको निषेधाज्ञा जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले असार १४ गते राति १२ सम्म लम्ब्याउने  निर्णय गरेको हो । जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको वैठकले केही सरकारी कार्यालयबाट थप सेवा प्रवाह हुने जनाएको छ ।

के-के सेवा खुला ?

 

 

 

सम्बन्धित् समाचार