गृहपृष्ठ खबर बाणगंगा नगरपालिकाको आधिकारिक लोगो डिजाईन गर्नेलाई ३० हजार पुरस्कार

बाणगंगा नगरपालिकाको आधिकारिक लोगो डिजाईन गर्नेलाई ३० हजार पुरस्कार

अशोक पौडेल, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाले नगरपालिकाको आधिकारिक लोगो डिजाईनका लागी आह्वान गरेको छ । नगरपालिकाले एक सुचना जारी गर्दै यस्तो आह्वान गरेको हो ।

नगरपालिकाको विविधता झल्किने गरि लोगो बनाउनुपर्ने नगरपालिकाले जनाएको छ । लोगो डिजाईन गरि उपलब्ध गराउनेमध्येबाट सर्वोत्कृष्ट लोगो निर्माण गर्नेलाई नगरपालिकाले ३० हजार पुरस्कारको व्यवस्था समेत गरेको छ ।

गोलो निर्माणकर्ताले साउन १६ गतेभित्र नगरपालिकालाई उपलब्ध गराउनुपर्ने हुन्छ ।

यस्तो छ जारी सुचना :

 

सम्बन्धित् समाचार