गृहपृष्ठ खबर कपिलवस्तुमा अझै १ सय ९४ जना सक्रिय कोरोना संक्रमित, मृतकको संख्या ४

कपिलवस्तुमा अझै १ सय ९४ जना सक्रिय कोरोना संक्रमित, मृतकको संख्या ४

कपिलवस्तु : कपिलवसस्तुमा थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाका ३ पालिकामा गरी ८ जना संक्रमित थपिएका हुन । जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फाकल पर्सन कुमार थापा अनुसार सुद्धोदनमा ५, महाराजगंजमा २ र यशोधरामा एक जना संक्रमित भएका छन । जिल्लामा अहिले सम्म कुल ११ सय ४० जना कोरोना संक्रमित फेला परेका छन । त्यस मध्ये ९ सय ४१ जना निको भई घर फर्कका छन । अहिले जिल्लामा १ सय ९४ सकृय संक्रमित छन । कारोनाबाट जिल्लमा ४ जनाले जयान गुमाएका छन । अहिले कपिलवस्तु नगरपालिकामा ७५, कृष्णगनरमा ४७, बाणगंगामाम २६, बिजयनगरमा ११, बुद्धुभुमीमा र सुद्धोदनमा दश दश जना शिवराजमा ७, महाराजग्ंज र मायादेबीमा तीन तीन जना र यशोधरामा २ जना संक्रमित छन ।

सम्बन्धित् समाचार