२०७६ पौष २१ सोमबार
सुशिल गैरे
कपिलवस्तु-राष्ट्रीय एकताका प्रतिक पृथ्वी नारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा रा प्र पा कपिलवस्तुले भव्य रुपमा मनाउने निर्णय गरेको छ । आज बसेको रा प्र पा कपिलवस्तुको बैठकबाट यही पौष २७ गते आईतबारका दिन राष्ट्र एकताका प्रतिक पृथ्वी नारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस कपिलवस्तुको गोरुसिङ्गे बजारमा भव्य रुपमा मनाउने तथा उक्त दिन चियापान कविता वाचन गर्ने कार्यक्रम रहेको पार्टीका कार्यबाहक अध्यक्ष भिष्म बन्जाडेले जानकारी दिनु भएको छ
राप्रपाले पृथ्वीजयन्ती भव्य रुपमा मनाउने,
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैरुपन्देहीमा बाबुको हत्या अभियोगमा छोरा पक्राउ
७ घण्टा अघि
१२ दिनमा ४२२ विपद्का घटना, २३ जनाको मृत्यु
७ घण्टा अघि








