गृहपृष्ठ अन्तरास्ट्रिय खबर

अन्तरास्ट्रिय खबर

तत्काल लकडाउन तथा अरु प्रतिबन्ध पनि फुकुवा नगर्न डब्लूएचओले दियो सुझाव

विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोभिड १९ को महामारी नियन्त्रणका लागि

श्रम सङ्गठनको प्रक्षेपण कोरोना संकटका कारण विश्वमा १९ करोडभन्दा धेरैको रोजगार गुम्ने

कोरोना भाइरस ९कोभिड १९० का कारण विश्वका १९ करोडभन्दा धेरै

वैशाख १८ सम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने सरकारको निर्णय

सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते ९अप्रिल ३०० सम्म

बाघमा पनि देखियो कोरोना भाइरस संक्रमणको पुष्टि

एजेन्सी विश्‍भर मानवीय हताहती निम्त्याइरहेको कोरोना महामारी संक्रमण जीवजन्तुमा पनि

अमेरिकामा कोरोनाको कारण एकै दिन चार नेपालीको मृत्यु

अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण ज्यान गएको

कोरोना भाइरसबाट बच्न तीन फिटको दुरी पर्याप्त नरहेको वैज्ञानिकको दाबी

यस अघि विश्व स्वास्थ्य संगठनले कोरोनाबाट बच्नको लागि तीन फिटको

फुटबल जगतमा रोनाल्डो सर्वाधिक कमाउने खेलाडी बन्दै

फुटबल मैदानमा त रोनाल्डोले धेरै रेकर्डहरू आफ्नो नाममा पारेका छन्।

अमेरिकामा बेरोजगारी समस्या इतिहासकै सबैभन्दा खराब स्थिति , ६६ लाखले सरकारसँग भत्ता मागे

अमेरिकी रोजगार बजारमा इतिहासकै सबैभन्दा खराब स्थिति देखिएको छ। मार्चदेखि

विश्वमा कोरोना संक्रमित संख्या १० लाख नजिक पुग्यो, झण्डै ५० हजारले ज्यान गुमाए

विश्वमा झण्डै १० लाख संक्रमितमध्ये दुई लाख ३ हजार १

कोरोना अपडेट –विश्वमा ८ लाख ५८ हजारभन्दा धेरैमा सङ्क्रमण ,४२ हजार १सय ५३ जनाको मृत्यु,

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमणका कारणले यो समाचार

धेरै मुलुकमा कोरोना भाइरस अझै नियन्त्रण बाहिर : डब्लुएचओ

विश्‍व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशक ताकेशी कासाईले एसियामा

कोरोना अपडेट – ८ लाख २ हजारभन्दा धेरैमा सङ्क्रमण ,३९ हजार २३ जनाको मृत्यु

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वका दुई

कोरोना संक्रमणबाट कंगोका पूर्वराष्ट्रपतिको निधन

पेरिस — कोरोना भाइरस९कोभिड–१९० को संक्रमणबाट कंगोका पूर्वराष्ट्रपति जाँ ज्याक्स

टोकियो ओलम्पिक एक वर्ष पछि धकेलियो, सन् २०२१ को जुलाईमा हुने

जापानको टोकियोमा यसै वर्ष हुने भनिएको ओलम्पिक खेलकुद प्रतियोगिता एक

आपतकालिन रुपमा मलेरियाको औषधि कोरोनाका बिरामीलाई प्रयोग गर्न मिल्ने

मलेरियाविरुद्धका दुई औषधि कोरोना भाइरस संक्रमितका लागि आपतकालिन रुपमा प्रयोग

‘अमेरिकामा कोरोनाका कारण १ लाख भन्दा बढीको मृत्यु हुनसक्छ’ : राष्ट्रपति ट्रम्प

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण ज्यान गुमाउनेका

लकडाउन पछि दिल्लीदेखि हिँडेर घर जान आटेका मजदुरको बीच बाटोमै मृत्यु

  गत बुधबारदेखि भारतभर लक डाउन छ। विश्व महामारीका रूपमा

कोरोना आतंक : अस्ट्रेलियामा थप कडाइ, दुई जना भन्दा बढी एकै स्थानमा भेला हुन नपाउने

सोमबार रातीदेखि लागु हुनेगरी अस्ट्रेलियन सरकारले दुई जना भन्दा बढी

युरोपियन मुलुक इटाली र स्पेनमा एकैदिन करिब १५ सय जनाको मृत्यु (अपडेट)

कोरोना भाइरस संक्रमणका कारण युरोपियन मुलुक इटाली र स्पेनमा एकैदिन

राष्ट्रपति ट्रम्पद्धारा सबैभन्दा ठूलो आर्थिक राहत प्याकेजमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो आर्थिक राहत

कोरोना महामारीः विश्वभर करिब २५ हजार व्यक्तिको मृत्यु, ५ लाख ६६ हजारमा सङ्क्रमण पुष्टि (अपडेट)

विश्वभर कोरोनाभाइरस सङ्क्रमणका कारण २५ हजार ४२२ जनाको मृत्यु भैसकेको

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना संक्रमण देखियो

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पनि कोभिड-१९ (कोरोना भाइरस) संक्रमण देखिएको

नेपाल छिरेका २६ जना भारतीयलाई फिर्ता पठाइयो

भारतबाट नेपालगञ्ज हुँदै दाङको तुलसीपुर आउन लागेका २६ जना भारतीय

आईपीएल सञ्चालन गर्ने विषयमा बीसीसीआईले भिडियो कन्फ्रेन्समार्फत छलफल गर्ने

आईपीएल सञ्चालन गर्ने विषयमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले मंगलबार

कोरोना संक्रमणबाट चीनभन्दा इटलीमा धेरै मानिसको मृत्यु

कोरोना भाइरस अर्थात् कोभिड नाईन्टिनको संक्रमणबाट पछिल्लो २४ घण्टामा इटलीमा

कोरोनासँग डरायो शक्तिशाली देश अमेरिका , एकैदिन सबैभन्दा धेरैको मृत्यु

विश्वको सबैभन्दा शक्तिशाली मुलुक अमेरिका नोभल कोरोना भाइरससँग डराएको छ।

भारतीय गायिका कनिका कपूरलाई कोरोना भाइरस भएको पुष्टि

भारतकी चर्चित गायिका कनिका कपूरलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ

शुक्रबारदेखि खाडीका देश र मलेसियासँगै यूरोपबाट नेपाली पनि स्वदेश आउन नपाउने

आउँदो शुक्रबार राती अर्थात मार्च २० देखि आउँदो वैशाख ३

भारतमा कोरोना संक्रमितकाे संख्या १३७ पुग्याे

भारतमा कोरना भाइरस संक्रमित बिरामीको संख्यामा वृद्धि भइरहेको छ। विश्वभर