Featured

कपिलवस्तुका एक व्यवसायीको २० लाख लुटेर हत्या : ६ जना पक्राउ

परासी : व्यवसायी हत्यामा संलग्न भएको भन्दै पश्चिम नवलपरासी प्रहरीले

महिला आयोगको कार्यालय स्थापनाका लागि सहयोग गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

रुपन्देही : लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले राष्ट्रिय महिला आयोगको

पोखराबाट कञ्चनपुर जाने क्रममा जगदिशपुरबाट एक पुरुष बेपत्ता

कपिलवस्तु : कपिलवस्तुको जगदिशपुरबाट एक ४५ बर्षीय पुरुष बेपत्ता भएका छन्

फागुन २ गतेको प्रतिनिधिसभा बैठक सार्न एमालेको आग्रह

काठमाडौँ : प्रमुख विपक्षी दल नेकपा ९एमाले०ले आगामी फागुन २

एसईई गराउने जिम्मा प्रदेश सरकारलाई दिने तयारी

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईईको परीक्षा

रुपन्देहीको सम्मरिमाई गाउँपालिका अध्यक्ष ‘वब्लु’ माओवादीमा प्रवेश

काठमाडौं : रुपन्देही सम्मरिमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ सुक्ला (बब्लु) र वडा

अनमोल केसीले गरे ‘हनी बनी’ मा अभिनय गर्ने सम्झौता

काठमाडौं : अभिनेता अनमोल केसी फिल्म 'हनी बनी' मा अनुबन्धित

कमल थापा पार्टीमा पुनःफर्किनुहुन्छ भन्ने आशा छ : जबरा

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष पशुपति समशेर जबराले

कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। १४औँ

आगलगीमा आठ लाखको धनमाल नष्ट

जलेश्वर : बर्दिवास नगरपालिका–९ का ब्रह्मदेव महतोको गोठमा आगलगी हुँदा

महाधिवेशन गराउन माग गर्दै नेविसंघको मौन धर्ना

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ ९नेविसंघ०लगायत म्याद सकिएका

रुसले बेलारुससँग शीतयुद्धपछिको सबैभन्दा ठूलो सैन्य अभ्यास गर्ने

काठमाडौँ : युक्रेनसँग विवाद चर्किरहेको बेला रुसले बेलारुसँग मिली सैन्य

तोकिएको समयअगावै प्रतिबन्ध हटाउने वेलायती प्रधामन्त्रीको घोषणा

वेलायती प्रधानमन्त्री बोरिस जोनसनले यसअघि तोकिएको समयभन्दा पनि अगावै कोरोनाविरुद्धमा

कक्षा १२ को परीक्षा जेठमा गर्ने तयारी

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी

पाल्पामा आगो ताप्ने क्रममा महिलाको जलेर मृत्यु

पाल्पा : जिल्लाको बगनासकाली गाउँपालिका–२ पोखराथोकमा आगो ताप्ने क्रममा महिलाको

पार्टीले जिम्मेवारी दिए फेरि काठमाडौँको मेयरमा उठ्छु : विद्यासुन्दर शाक्य

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पार्टीले जिम्मेवारी दिए

जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, १९ घाइते

उदयपुर : जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा उदयपुरमा बिहीबार एक

दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढ्यो

काठमाडौँ : दूग्ध विकास संस्थान (डीडीसी) ले प्रशोधित स्टान्डर्ड दूधको उपभोक्ता

प्रचण्डलाई शेखरले भने– कांग्रेस कुनै हालतमा चुनावी गठबन्धनमा जान सक्दैन

काठमाडौँ : सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

देउवा, दाहाल र नेपालबीच भेटवार्ता

काठमाडौँ : सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच अमेरिकन सहयोग निकाय मिलेनियम

राप्रपाको पदाधिकारी बैठक सुरु

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को केन्द्रीय पदाधिकारी बैठक

मार्चमा बङ्गलादेशले दक्षिण अफ्रिकामा एक दिवसीय र टेस्ट श्रृङ्खला खेल्ने

बङ्गलादेशको क्रिकेट टोलीले आउँदो मार्चदेखि दक्षिण अफ्रिकाको भ्रमण गर्ने भएको

ट्राफिककै सेटिङमा भारतीय गाडी रुपन्देहीमा, नेपाली ब्यवसायी मारमा

वैखरी अनलाइन ट्राफिक प्रहरीकै सेटिङ भारतीय यात्रुबहाक बस नेपालको रुपन्देही

चुनाव नजिक आएसगैँ हावादारी प्रचार गर्दै शितगंगा १३ का अध्यक्ष बिसि

वैखरी अनलाइन अर्घाखाची जिल्लाको शितगंगा नगरपालिका वडा नः १३ का

आजदेखि शुक्रबारसम्म फेरि वर्षा–हिमपातको सम्भावना

केही दिनयता रोकिएका वर्षा र हिमपात फेरि सुरू हुने भएको

विभिन्न बहाना बनाई ठगी गर्दै हिँड्ने एक जना कपिलवस्तुमा पक्राउ

कपिलवस्तु : जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विभिन्न बहाना बनाई ठगी गर्दै

बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय बदर गर्न माग गर्दै परेको रिट दरपीठ

काठमाडौं : बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्न निर्वाचन

थपिए २ हजार ४०१ कोरोना संक्रमित, थप १४ जनाको मृत्यु

काठमाण्डौ : कोरोना सङ्क्रमणका कारण नेपालमा थप १४ जनाको ज्यान

एसईई वैशाख ९ गतेदेखि

काठमाण्डौ : माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २०

पाल्पा रामपुरमा धार्मिक सम्पदाको संरक्षण गरिँदै

पूराना धार्मिक सम्पदा मास्ने क्रम बढी रहेको छ । आधुनिक